सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर
ओ३म्….! सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर: (अन्तिम भाग) प्रश्न ९0- कस्तो प्रकारको जीवन चलाउनाले मनुष्यलाई अधिकतम सुखको प्राप्ति हुन सक्छ? उत्तर: निम्न प्रकारको जीवन चलाउनाले मनुष्यलाई अधिकतम सुखको प्राप्ति हुन सक्छ:- आदर्श दिनचर्या, शीघ्र जागरण, भ्रमण, व्यायाम, स्नान, यज्ञ, ईश्वरको ध्यान, उत्तम पुस्तकहरुको स्वाध्याय, सत्यको पालन, राग-द्वेष रहित व्यवहार, अर्काको धन र अधिकारलाई ग्रहण नगर्ने इच्छा, परोपकार, समाज-राष्ट्रको उन्नति हेतु संगठन, त्याग, सेवा, बलिदानको भावना, मनमा उत्तम कार्य गर्ने र अधम कार्य नगर्ने दृढ संकल्प, सात्विक भोजन, मधुर व्यवहार, आत्मनिरीक्षण, महापुरुषहरु, विद्वानहरुको सत्संग, संयम, त्याग, तपस्या आदि गुण-कर्म-स्वभावलाई धारण गर्नाले जीवनमा अधिकतम सुखको प्राप्ति हुन सक्छ। प्रश्न ९१- राष्ट्र तथा समस्त विश्वको उन्नतिको लागि वैदिक उपाय के हो? उत्तर-राष्ट्र तथा समस्त विश्वको उन्नतिको लागि वैदिक उपाय निम्न छन्: – … Continue reading सनातन धर्म सम्बन्धि केहि मौलिक प्रश्नोत्तर