……योग र यसका अंग-५

ओ३म्.. …..योग र यसका अंग-५ (४) प्राणायामः =========== प्राणायामको स्वरूपः =========== “तस्मिन्सति श्वासप्रश्वासयोर्गतिविच्छेदः प्राणायामः ।।” (योगदर्शन:२/४९) व्यास-भाष्य:- “सत्यासने-जये बाह्यस्य वायोराचमनं श्वासः, कौष्ठ्यस्यवायोर्निःसारणं प्रश्वासः तयोर्गतिविच्छेद उभयाभावः प्राणायामः।।” सूत्रार्थः आसन सिद्ध भैसकेपछी श्वास र प्रश्वासमा अर्थात्, सास लिने र छोड्ने गति रोकिनु या रोक्नुलाई प्राणायाम भनिन्छ। ऋग्वेदादि भाष्यदभूमिका: जुन वायु बाहिर बाट भित्र आउँछ, त्यसलाई श्वास र जुन भित्र बाट बाहिर जान्छ, त्यसलाई प्रश्वास भनिन्छ । यी दुई जाने र आउने क्रियालाई विचार पुर्वक रोक्नु, नाकलाई हातले कदापि नसमात्नु, तर ज्ञान द्वारा नै उसलाई रोक्नु यहि ‘प्राणायाम’ हो। भावार्थः प्राणायाम सफल हुनको लागि योगका पूर्वका तीनै अंगहरु (यम,नियम र आसन) को अनुष्ठान हुनु आवश्यक छ। तर पनि प्राणायामको लागि आसन सिद्ध हुनु अत्यावश्यक छ। यसको बिना प्राणायाम सम्भव हुन्न। यद्यपि श्वास-प्रश्वासको गति जीवन … Continue reading ……योग र यसका अंग-५

….योग र यसका अंग-४

ओ३म्.. ……..योग र यसका अंग-४ योग विरोधी भावना ================ जब योगीको मनमा योग विरोधी भावनाहरु जस्तै: मैले अहित गर्नेहरुलाई मार्दिन्छु, यस अपकारीको विषयमा असत्य पनि बोल्छु, यसको धन पनि लिन्छु, यसको सम्पत्तिमा आफ्नो अधिकार कायम गर्छु, यसकी पत्नीका साथ दुराचार गर्छु। यस प्रकारको विपरीत मार्ग तिर लैजाने अती प्रबल हिंसादि वृत्तिहरुको रोग द्वारा पीडित हुँदै योगीमा विरोधी भावहरु प्रवल हुन थाले भने त्यसले के गर्नु पर्ला? त्यसको लागि महर्षि व्यासले यस्तो उपाय भनेका छन्:- भयंकर संसार रूपी कोइलामा भुटीदै म द्वारा अर्थात् संसारको दुःख देखि सन्तप्त भएर मैले समस्त जीवहरुलाई अभयदान दिने भावनाले योगधर्मको शरण लिएको थिएँ र अब म त्यहि योगधर्मलाई छोडेर फेरी तिनै हिंसादि वितर्कहरु (विरोधी भावहरु) लाई ग्रहण गर्दैछु। यो त त्यस्तै भयो जस्तो कुकुरको वृत्ति हुन्छ। … Continue reading ….योग र यसका अंग-४

. …योग र यसका अंग-३

ओ३म्.. … योग र यसका अंग-३ (घ) ब्रह्मचर्य: – ============== गुप्त-इन्द्रियहरुको संयम गर्नु ब्रह्मचर्य नामक चौथो यम हो। व्यास भाष्य:- ब्रह्मचर्यं गुप्तेन्द्रियस्योपस्थस्य संयमः। कामवासनालाई उत्तेजित गर्ने खालको खान-पान, दृश्य, श्रव्य, शृङ्गारादि बाट सर्वथा बच्दै वीर्य रक्षा गर्नु र ईश्वर प्राप्तिको मार्गमा एकचित्त हुनु नै ब्रह्मचर्य हो। (ङ) अपरिग्रह:- ============== विषय (संसार) को बन्धनका कारण धनादि भोग्य पदार्थहरुको अनावश्यक आर्जन (संग्रह) गर्नुमा दोष, रक्षण (संग्रह) गरिएकोलाई रक्षा गर्नुमा दोष, क्षय अर्थात् उनको नाश हुनुमा दोष, संग अर्थात् उनमा आसक्त हुनुमा र हिंसा (समस्त प्राणिहरुको पिडा) मा दोष देखिनाले यी भोग्य पदार्थहरु संग्रह नगर्नु नै ‘अपरिग्रह’ हो। यो पाँचौ यम हो। व्यास भाष्य:- विषयाणामर्जनरक्षणक्षयसंगहिंसादोषदर्शनादस्वीकरणमपरिग्रह इत्येते यमाः।। अनावश्यक धन संग्रह गर्नुमा के के दुःख हुन्छ, एक कविको विश्लेषणः अर्थानामर्जने दुःखमर्जितानाञ्च रक्षणे। आये दुःखं व्यये … Continue reading . …योग र यसका अंग-३

…योग र यसका अंग-२

ओ३म्.. …योग र यसका अंग-२ १- यम: – ========== योग-मार्गको पथिकको लागि यम प्रथम सोपान हो। यमलाई महाव्रत भनिएको छ (जाति-महाव्रतम्)। यो यम जाति, देश, कालको सीमाले नबाँधिने सार्वभौम मानवको उन्नतिको मूल व्रत हो। यम शब्द वास्तवमा एक शास्त्रीय पारिभाषिक शब्द भएता पनि यसले आफ्नो मूल धात्वर्थलाई साथमा लिएको छ। “यमु उपरमे” धातु बाट यम शब्द बनेको छ, जसको अर्थ आफ्नो चित्तवृत्तिलाई बाह्य विषयहरु बाट रोकेर नियन्त्रित गर्नु र समाधि सिद्धिको लागि अग्रसर हुनु हो। यमको मूलमा अहिंसा त्यसै गरि सबको मूल हो, जसरि अविद्या सब क्लेशहरुको मूल हो। अहिंसाको विरोधी शब्द हिंसा हो। हिंसामा मनुष्य स्वार्थवश प्रवृत्त हुन्छ त्यसको पूर्तिको लागि असत्यभाषण,चोरी, परिग्रहादि कार्यमा प्रवृत्त हुन्छ। हिंसाको कारण वैर-भावना हो, यो पनि स्वार्थवश नै हुन्छ। अतः स्वार्थी व्यक्ति योगी कदापि … Continue reading …योग र यसका अंग-२

राष्ट्र निर्माता : स्वामी दयानन्द सरस्वती:- हरिकिशोर

विश्व में जिन महापुरुषों ने इस धरा को धन्य किया, उनमें स्वामी दयानन्द सरस्वती का स्थान बहुत ऊँचा है। सामान्यतया लोग उन्हें समाज-सुधारक के रूप में ही याद करते हैं, जबकि वास्तविकता यह है कि उनका व्यक्तित्व बहु-आयामी था। उन्होंने विभिन्न क्षेत्रों में जागृति उत्पन्न करने का प्रयास किया। उस युग में स्वतन्त्रता, स्वराज्य और जनतान्त्रिक व्यवस्था की बात करने वाले तो वे सर्वप्रथम और एकमात्र महापुरुष थे। इसी कारण महात्मा गाँधी ने निम्रलिखित शब्दों में उनका योगदान स्वीकार किया-‘‘जनता से सम्पर्क, सत्य, अहिंसा, जन-जागरण, लोकतन्त्र, स्वदेशी-प्रचार, हिंदी, गोरक्षा, स्त्री-उद्धार, शराब-बंदी, ब्रह्मचर्य, पंचायत, सदाचार, देश-उत्थान के जिस-जिस रचनात्मक क्षेत्र में मैंने कदम बढ़ाए, वहाँ दयानन्द के पहले से ही आगे बढ़े कदमों ने मेरा मार्गदर्शन किया।’’ सत्य को सत्य कहना … Continue reading राष्ट्र निर्माता : स्वामी दयानन्द सरस्वती:- हरिकिशोर

योग र यसका अंग

ओ३म्..  योग र यसका अंग: ======================== -प्रेम आर्य दोहा, कतार बाट योग शब्द संस्कृतको ‘युज्’ धातु बाट बनेको छ। पाणिनीको धातु पाठमा यसलाई तीन अर्थमा प्रयोग गरिएको छ- युज्-समाधौ, युजिर्-योगे र युज्-संयमने। यी तीन धातु बाट योग शब्दका तीन अर्थ आउँछन्:- युज्-समाधौ धातु: अर्थात्, परमात्मामा एकाकार हुनु, यसको अर्थ समाधि संग छ अर्थात योगको अर्थ समाधि भयो। युजिर्-योगे धातु: जसको अर्थ जोड्नु/जोडिनु हुन्छ। को संग ? परमात्मा संग जोडिनु। अर्थात्, यस धातुको अर्थ जोडिनु संग छ, यहां योगको अर्थ जोड्नु/ जोडिनु भयो। युज्-संयमने धातु: यसमा युज धातुको अर्थ संयम संग छ जस अनुसार योगको अर्थ संयम भयो। लगभग सम्पूर्ण शास्त्रहरुमा योगको अर्थ यिनै तीन सन्दर्भहरुमा गर्ने गरिन्छ। “योगः समाधिः। स च सार्वभौमश्चित्तस्य धर्मः।” (यो.द. व्यास भाष्य १/१) योग समाधि हो र … Continue reading योग र यसका अंग

शौर्य की ज्वाला “पद्मावती” भाग -२ : गौरव आर्य

पहला भाग यहाँ से पढ़े (अगले भाग के लिए नीचे करें ) शौर्य की ज्वाला “पद्मावती” :गौरव आर्य गतांक से आगे   राजा रतनसिंह और रानी पद्मिनी को लेकर “मलिक मुह्हमद जायसी” ने एक काव्य “पद्मावत” लिखा था, आज विरोध का कारण वही काव्य है इतिहास के अभाव में लोगों ने “पद्मावत” को एतिहासिक पुस्तक मान लिया, परन्तु वह आजकल के किसी काल्पनिक उपन्यासों के जैसी है रानी पद्मिनी के जोहर के लगभग २५० वर्ष पश्चात एक मुगल कवि द्वारा राजपूतों की शान बताकर कोई काव्य लिखना और उसे प्रमाणिक मानना हमारे शोधकर्ताओं के उदासीन रवैये को प्रदर्शित करता है और आज पर्यन्त उसे प्रमाणिक मानकर उसका उपयोग लेना और फिल्मनिर्माता द्वारा उस पर फिल्म बनाना अत्यंत निराशाजनक है जबकि … Continue reading शौर्य की ज्वाला “पद्मावती” भाग -२ : गौरव आर्य

आर्य मंतव्य (कृण्वन्तो विश्वम आर्यम)