ओ३म्.. ….योग र यसका अंग-७ (५) प्रत्याहार =========== प्रत्याहारको स्वरूपः- “स्वविषयासंप्रयोगे चित्तस्वरूपानुकार इवेन्द्रियाणां प्रत्याहारः।।” (योगदर्शन: २/५४) व्यास भाष्यः- “स्वविषयसंप्रयोगाभावे चित्तस्वरूपानुकार इवेति चित्तनिरोधे चित्तवन्निरुद्धानीन्द्रियाणि नेतरेन्द्रियजयवदुपायान्तरमपेक्षन्ते। यथा मधुकरराजं मक्षिका उत्पन्तमनूत्पतन्ति निविशमानमनुनिविशन्ते तथेन्द्रियाणि चित्तनिरोधे निरुद्धानीत्येष प्रत्याहारः।।” भाष्यानुवादः– इन्द्रियहरु आ-आफ्ना विषयहरु (रूपरसादि) को संप्रयोग-संन्निकर्ष नभएमा मानौं चित्तवृत्तिको अनुरूप नै इन्द्रियहरु हुन्छन्, त्यसैले चित्तको निरोध भएमा चित्त समान इन्द्रियहरु पनि निरुद्ध हुन्छन्। इन्द्रियहरुलाई जित्नको लागि अन्य उपायहरुको आवश्यकता हुँदैन। जस्तै-महको संग्रह गर्ने माहुरीहरु सबै रानी माहुरी उड्यो भने उड्छन् र बस्यो भने साथ्मा बस्दछन्। त्यस्तै नै इन्द्रियहरु पनि चित्त निरोध भए पछी (बाह्य विषयहरु बाट विमुख भए पछी) निरुद्ध हुन्छन्। यही प्रत्याहार नामक योगांग हो। सूत्रार्थः- नेत्रादि इन्द्रियहरुको आ-आफ्नो विषयहरु संग सम्बन्ध नभएमा मन जस्तै स्वरूप अनुरूप हुनु प्रत्याहार नामक योगांग हो। ऋग्वेदादि-भाष्य-भूमिकाः- प्रत्याहार त्यसको नाम हो जो … Continue reading ….योग र यसका अंग-७→
ओ३म्.. ….. ….योग र यसका अंग-६ चौथो प्राणायाम: =========== “बाह्याभ्यन्तरविषयाक्षेपी चतुर्थः।।” (योगदर्शन:२/५१) सूत्रार्थः- बाह्य र आभ्यन्तर प्राणायामको विषयलाई टाढा फाल्ने चतुर्थ प्राणायाम हुन्छ। ऋग्वेदादिभाष्यभूमिका अनुसारः- जब श्वास भित्र बाट बाहिर जान्छ तब बाहिर नै केहि रोकिरहने र जब बाहिर बाट भित्र आउँछ तब त्यसलाई भित्र नै केहि बेर रोक्ने। यसलाई बाह्याभ्यन्तराक्षेपी भनिन्छ। सत्यार्थप्रकाश अनुसार: जब प्राण भीत्र बाट बाहिएर निस्कन लाग्छ तब त्यसको विरुद्ध त्यसलाई निस्कन नदिनको लागि बाहिर बाट भित्र लिनु र जब बाहिर बाट भित्र आउन लाग्छ तब भित्र बाट बाहिर तिर प्राणलाई धकेलेर रोकिरहनु। व्यास-भाष्यः “देशकालं संख्याभिर्बाह्यविषयपरिदृष्ट आक्षिप्तः। तथा आभ्यन्तरविषयपरिदृष्ट आक्षिप्तः। उभयथा दीर्घसूक्ष्मः। तत्पूर्वको भूमिजयात्क्रमेणोभयोर्गत्यभावश्चतुर्थः प्राणायामः।” आङ् पूर्वक क्षिप् धातुको प्रयोग निवृत्ति अर्थमा हुन्छ, तर यहाँ र व्यास भाष्यमा यसको अतिक्रान्त अर्थ अधिक संगत छ। यस कारण यस प्राणायामको उच्चस्तरको पुष्टि हुन्छ … Continue reading ….योग र यसका अंग-६→
जो सोच भी सोच सकी न कभी वो सोच ही आज ये सोचती है, कि जीने के लिये तो दुनिया में मरने की जरूरत होती है। जो जीकर न जी पाये वो मरकर भी क्या जी पायेंगे, मरकर के जी पाना ही तो जीने की हकीकत होती है।। जीवन-जीवन रटते हैं सब ये तो बस बहता पानी है, जो रुके एक पल भी न कभी इसकी बस यही कहानी है। जीवन को जीवन कहने का गर मोल है कुछ तो इतना ही, मृत्यु जो इक सच्चाई है…जीवन की बदौलत होती है।। मरकर के जी…….. क्या मिला और क्या छूट गया? क्या जुड़ा और क्या टूट गया? बुलबुला एक पानी का था बन ना पाया और फूट गया। हँसना-रोना, जगना-सोना ये … Continue reading जीने की हकीकत:-सोमेश पाठक→
प्राय: जनसाधारण में यह कहने का फैशन सा बन गया है कि अब आर्यसमाज की कोई आवश्यकता नहीं, इसके सुधार सम्बन्धी सभी कार्य या तो पूरे हो चुके और समाज ने उन्हें स्वीकार कर लिया अथवा कुछ अन्य संस्थाओं ने उन्हें अपने हाथ में ले लिया है। स्त्री-शिक्षा का कार्य तो प्राय: सभी ने स्वीकार कर लिया है, दलितोद्धार के सम्बन्ध में सरकार ने कानून बना दिया, हरिजनों की उन्नति में सरकार स्वयं प्रयत्नशील है, नौकरी में उनके अधिकारों का आरक्षण हो रहा है, विभिन्न राजनैतिक पार्टियाँ मण्डल आयोग की होड़ में एक-दूसरे से आगे आने के प्रयत्न में हैं और इस सत्य से किसे इन्कार हो सकता है कि हरिजनों की उन्नति के लिये जो कुछ सरकार कर सकती … Continue reading आर्यसमाज की आवश्यकता: – उत्तमचन्द शरर→
ओ३म्.. …..योग र यसका अंग-५ (४) प्राणायामः =========== प्राणायामको स्वरूपः =========== “तस्मिन्सति श्वासप्रश्वासयोर्गतिविच्छेदः प्राणायामः ।।” (योगदर्शन:२/४९) व्यास-भाष्य:- “सत्यासने-जये बाह्यस्य वायोराचमनं श्वासः, कौष्ठ्यस्यवायोर्निःसारणं प्रश्वासः तयोर्गतिविच्छेद उभयाभावः प्राणायामः।।” सूत्रार्थः आसन सिद्ध भैसकेपछी श्वास र प्रश्वासमा अर्थात्, सास लिने र छोड्ने गति रोकिनु या रोक्नुलाई प्राणायाम भनिन्छ। ऋग्वेदादि भाष्यदभूमिका: जुन वायु बाहिर बाट भित्र आउँछ, त्यसलाई श्वास र जुन भित्र बाट बाहिर जान्छ, त्यसलाई प्रश्वास भनिन्छ । यी दुई जाने र आउने क्रियालाई विचार पुर्वक रोक्नु, नाकलाई हातले कदापि नसमात्नु, तर ज्ञान द्वारा नै उसलाई रोक्नु यहि ‘प्राणायाम’ हो। भावार्थः प्राणायाम सफल हुनको लागि योगका पूर्वका तीनै अंगहरु (यम,नियम र आसन) को अनुष्ठान हुनु आवश्यक छ। तर पनि प्राणायामको लागि आसन सिद्ध हुनु अत्यावश्यक छ। यसको बिना प्राणायाम सम्भव हुन्न। यद्यपि श्वास-प्रश्वासको गति जीवन … Continue reading ……योग र यसका अंग-५→
ओ३म्.. ……..योग र यसका अंग-४ योग विरोधी भावना ================ जब योगीको मनमा योग विरोधी भावनाहरु जस्तै: मैले अहित गर्नेहरुलाई मार्दिन्छु, यस अपकारीको विषयमा असत्य पनि बोल्छु, यसको धन पनि लिन्छु, यसको सम्पत्तिमा आफ्नो अधिकार कायम गर्छु, यसकी पत्नीका साथ दुराचार गर्छु। यस प्रकारको विपरीत मार्ग तिर लैजाने अती प्रबल हिंसादि वृत्तिहरुको रोग द्वारा पीडित हुँदै योगीमा विरोधी भावहरु प्रवल हुन थाले भने त्यसले के गर्नु पर्ला? त्यसको लागि महर्षि व्यासले यस्तो उपाय भनेका छन्:- भयंकर संसार रूपी कोइलामा भुटीदै म द्वारा अर्थात् संसारको दुःख देखि सन्तप्त भएर मैले समस्त जीवहरुलाई अभयदान दिने भावनाले योगधर्मको शरण लिएको थिएँ र अब म त्यहि योगधर्मलाई छोडेर फेरी तिनै हिंसादि वितर्कहरु (विरोधी भावहरु) लाई ग्रहण गर्दैछु। यो त त्यस्तै भयो जस्तो कुकुरको वृत्ति हुन्छ। … Continue reading ….योग र यसका अंग-४→
ओ३म्.. … योग र यसका अंग-३ (घ) ब्रह्मचर्य: – ============== गुप्त-इन्द्रियहरुको संयम गर्नु ब्रह्मचर्य नामक चौथो यम हो। व्यास भाष्य:- ब्रह्मचर्यं गुप्तेन्द्रियस्योपस्थस्य संयमः। कामवासनालाई उत्तेजित गर्ने खालको खान-पान, दृश्य, श्रव्य, शृङ्गारादि बाट सर्वथा बच्दै वीर्य रक्षा गर्नु र ईश्वर प्राप्तिको मार्गमा एकचित्त हुनु नै ब्रह्मचर्य हो। (ङ) अपरिग्रह:- ============== विषय (संसार) को बन्धनका कारण धनादि भोग्य पदार्थहरुको अनावश्यक आर्जन (संग्रह) गर्नुमा दोष, रक्षण (संग्रह) गरिएकोलाई रक्षा गर्नुमा दोष, क्षय अर्थात् उनको नाश हुनुमा दोष, संग अर्थात् उनमा आसक्त हुनुमा र हिंसा (समस्त प्राणिहरुको पिडा) मा दोष देखिनाले यी भोग्य पदार्थहरु संग्रह नगर्नु नै ‘अपरिग्रह’ हो। यो पाँचौ यम हो। व्यास भाष्य:- विषयाणामर्जनरक्षणक्षयसंगहिंसादोषदर्शनादस्वीकरणमपरिग्रह इत्येते यमाः।। अनावश्यक धन संग्रह गर्नुमा के के दुःख हुन्छ, एक कविको विश्लेषणः अर्थानामर्जने दुःखमर्जितानाञ्च रक्षणे। आये दुःखं व्यये … Continue reading . …योग र यसका अंग-३→
ओ३म्.. …योग र यसका अंग-२ १- यम: – ========== योग-मार्गको पथिकको लागि यम प्रथम सोपान हो। यमलाई महाव्रत भनिएको छ (जाति-महाव्रतम्)। यो यम जाति, देश, कालको सीमाले नबाँधिने सार्वभौम मानवको उन्नतिको मूल व्रत हो। यम शब्द वास्तवमा एक शास्त्रीय पारिभाषिक शब्द भएता पनि यसले आफ्नो मूल धात्वर्थलाई साथमा लिएको छ। “यमु उपरमे” धातु बाट यम शब्द बनेको छ, जसको अर्थ आफ्नो चित्तवृत्तिलाई बाह्य विषयहरु बाट रोकेर नियन्त्रित गर्नु र समाधि सिद्धिको लागि अग्रसर हुनु हो। यमको मूलमा अहिंसा त्यसै गरि सबको मूल हो, जसरि अविद्या सब क्लेशहरुको मूल हो। अहिंसाको विरोधी शब्द हिंसा हो। हिंसामा मनुष्य स्वार्थवश प्रवृत्त हुन्छ त्यसको पूर्तिको लागि असत्यभाषण,चोरी, परिग्रहादि कार्यमा प्रवृत्त हुन्छ। हिंसाको कारण वैर-भावना हो, यो पनि स्वार्थवश नै हुन्छ। अतः स्वार्थी व्यक्ति योगी कदापि … Continue reading …योग र यसका अंग-२→
विश्व में जिन महापुरुषों ने इस धरा को धन्य किया, उनमें स्वामी दयानन्द सरस्वती का स्थान बहुत ऊँचा है। सामान्यतया लोग उन्हें समाज-सुधारक के रूप में ही याद करते हैं, जबकि वास्तविकता यह है कि उनका व्यक्तित्व बहु-आयामी था। उन्होंने विभिन्न क्षेत्रों में जागृति उत्पन्न करने का प्रयास किया। उस युग में स्वतन्त्रता, स्वराज्य और जनतान्त्रिक व्यवस्था की बात करने वाले तो वे सर्वप्रथम और एकमात्र महापुरुष थे। इसी कारण महात्मा गाँधी ने निम्रलिखित शब्दों में उनका योगदान स्वीकार किया-‘‘जनता से सम्पर्क, सत्य, अहिंसा, जन-जागरण, लोकतन्त्र, स्वदेशी-प्रचार, हिंदी, गोरक्षा, स्त्री-उद्धार, शराब-बंदी, ब्रह्मचर्य, पंचायत, सदाचार, देश-उत्थान के जिस-जिस रचनात्मक क्षेत्र में मैंने कदम बढ़ाए, वहाँ दयानन्द के पहले से ही आगे बढ़े कदमों ने मेरा मार्गदर्शन किया।’’ सत्य को सत्य कहना … Continue reading राष्ट्र निर्माता : स्वामी दयानन्द सरस्वती:- हरिकिशोर→
ओ३म्.. योग र यसका अंग: ======================== -प्रेम आर्य दोहा, कतार बाट योग शब्द संस्कृतको ‘युज्’ धातु बाट बनेको छ। पाणिनीको धातु पाठमा यसलाई तीन अर्थमा प्रयोग गरिएको छ- युज्-समाधौ, युजिर्-योगे र युज्-संयमने। यी तीन धातु बाट योग शब्दका तीन अर्थ आउँछन्:- युज्-समाधौ धातु: अर्थात्, परमात्मामा एकाकार हुनु, यसको अर्थ समाधि संग छ अर्थात योगको अर्थ समाधि भयो। युजिर्-योगे धातु: जसको अर्थ जोड्नु/जोडिनु हुन्छ। को संग ? परमात्मा संग जोडिनु। अर्थात्, यस धातुको अर्थ जोडिनु संग छ, यहां योगको अर्थ जोड्नु/ जोडिनु भयो। युज्-संयमने धातु: यसमा युज धातुको अर्थ संयम संग छ जस अनुसार योगको अर्थ संयम भयो। लगभग सम्पूर्ण शास्त्रहरुमा योगको अर्थ यिनै तीन सन्दर्भहरुमा गर्ने गरिन्छ। “योगः समाधिः। स च सार्वभौमश्चित्तस्य धर्मः।” (यो.द. व्यास भाष्य १/१) योग समाधि हो र … Continue reading योग र यसका अंग→