ओ३म् योगेश्वर श्रीकृष्ण एक महान व्यक्तित्व आउनुहोस्, हामी पनि योगिराज श्रीकृष्णको महान चरित्रलाई जानेर आफ्नो जीवनमा अपनाउने संकल्प गरौँ: 🌷श्रीकृष्ण एक महान व्यक्तित्व🌷 (आर्य विचार) *(१) जुवा विरोधी:-* उनि जुवाको घोर विरोधी थिए। जुवालाई एक अत्यन्तै घृणित व्यसन मान्दथे। जब उनले काम्यक वनमा युधिष्ठिर संग भेट गरे तब युधिष्ठिरलाई भनेका थिए:- आगच्छेयमहं द्यूतमनाहूतोsपि कौरवैः । वारयेयमहं द्यूतं दोषान् प्रदर्शयन् ।।-(वनपर्व १३/१-२) अर्थ:- हे राजन् ! यदि म पहिले द्वारिकामा या उसको निकट हुन्थें भने तपाईहरु यस भारी संकटमा पर्नुहुने थिएन। म कौरवहरुको अनुमति बिना नै उक्त द्यूत-सभामा जाने थिएँ र जुवाको अनेकौं दोष देखाएर त्यसलाई रोक्ने पूरा चेष्टा गर्ने थिएँ। *(२) मदिरा विरोधी:-* उनि मदिरापानका घोर विरोधी थिए। उनले यादवहरुलाई मदिरापान गर्न प्रतिबन्ध लगाएका थिए र त्यसको सेवन गर्नेलाई … Continue reading योगेश्वर श्रीकृष्ण एक महान व्यक्तित्व→
ओ३म् योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी: इतिहासमा अनेकौं मनुष्यहरु उत्पन्न भए र गए पनि तर स्मरणमा भने केवल केहि विशिष्ठ गुण सम्पन्न मानिसहरु मात्र रहन्छन्। इतिहासमा केवल तिनीहरुको लागि नै स्थान हुन्छ जसले केहि अनौठो गर्दछन्। कसैले भने आँफै द्वारा गरिएको दुष्कार्यको परिणाम स्वरूप आफ्नो नाम इतिहासको कालो अध्यायमा दर्ता गर्दछन् भने कसैले आफ्ना सद्गुण, सुलक्षण तथा महान कर्तव्यले आफ्नो नाम इतिहासको सुनौलो पानामा अंकित गर्दछन्। त्यस्तै आज राम, कृष्ण र हनुमान जस्ता वीर तथा सुलक्षण नाम आफ्ना पुत्रको त जसले पनि राख्न चाहन्छ तर रावण, कंस आदि जस्ता दुराचारी र दुर्गुणिहरुको नाम भने आफ्ना पुत्रको लागि कसैले पनि राख्न चाहदैन। त्यसै कारणले राम, कृष्ण तथा हनुमान अमर छन् भने रावण तथा कंस आदि मृत छन्। आर्यावर्तमा … Continue reading योगेश्वर श्री कृष्ण र १६ कला तथा जन्माष्टमी→
पशु-पंक्षीहरुको लाश खानेहरुलाई त के भनौं र खै..! तर यदि हामी दया र करुणाका पूजारी हौँ भने अथवा हामी स्वयंलाई सच्चा शाकाहारी या निरामिष भोजी सम्झन्छौं भने एक पटक यो पढ्नुस् र मनन गर्नुस् ….! ति निर्दोष तथा मूक पशु-पंक्षीहरुको विभत्स तरिकाले हत्या गरेर बनाइन्छ सयौं वस्तु जो हामीले सोंच्नै सक्दैनौं तर अन्जान मै ति वस्तु प्रयोग पनि गरेकै छौं..! अधिक जानकारीका लागि राजीव दीक्षितको भिडियो हेर्न यो लिंकलाई खोल्नुहोला: https://youtu.be/Sg7w4OoZ-RA) मांसाहारी राक्षसहरुको क्षुधा तृप्तिका लागि नै संसारमा दैनिक करोडौं पशु-पंक्षीहरुको विभत्स तरिकाले हत्या गर्ने गरिन्छ। जसमा गाई, गोरु भैंसी, उँट, राँगा, सुँगुर, बंगुर, भेडा, च्यांग्रा, बाख्रा, खसी-बोका आदि प्रमुख हुन्। कुखुरा, हाँस लगायत अन्य पंक्षीहरु तथा समुद्री जीव कति काटिन्छ, मारिन्छ त्यसको कुनै अनुमान गर्न सकिन्न ! यिनको … Continue reading निर्दोष पशु-पंक्षीहरुको रक्षा गरौँ→
ओ३म्.. अध्यात्मवाद आत्मा के हो र परमात्मा के हो? यी दुवैको आपसमा सबन्ध के छ? आत्मा के हो, परमात्मा के हो र यी दुवैको आपसमा सबन्ध के छ? यहि विषयको नाम अध्यात्मवाद हो। आत्मा र परमात्मा दुवै भौतिक पदार्थ हैनन्। यिनलाई आँखले देख्न सकिदैन, कानले सुन्न सकिन्न, नाकले सुँघ्न सकिन्न, जिब्राले चाख्न सकिन्न र छालाले छुन पनि सकिन्न। परमात्मा केवल एक छ, ऊ अनेक छैन । ईश्वरका गुण-कर्म-स्वभाव अनुसार अनेकौं नाम छन्। ब्रह्मा, विष्णु, महेश आदि पनि त्यसैका गुणवाचक नाम हुन्। (“एकं सद्विप्रा बहुधा वदन्ति” ऋग्वेद: १/१६४/४६) अर्थात्, एक परमात्मा शक्तिलाई नै विद्वानहरुले अनेकौं नामले पुकार्ने गर्दछन्। संसारमा जीवधारी प्राणीहरु अनन्त छन्, त्यसैले आत्मा पनि अनन्त नै छन्। न्यायदर्शन: १/१/१० अनुसार: “इच्छाद्वेषप्रयत्न-सुखदुःखज्ञानान्यात्मनो लिङ्गम्” ज्ञान, प्रयत्न, इच्छा, द्वेष, सुख, दुःख … Continue reading आत्मा के हो ?→
साभार :- परोपकारी पत्रिका 1994 ऋषि दयानन्द का हत्यारा कौन? कुछ दिन पहले परली बैजनाथ में था, वहाँ यमुनानगर से श्री इन्द्रजित देव का दूरभाष आया, जिसमें सत्यार्थ प्रकाश के सम्बन्ध में अग्निवेश द्वारा दिये गये वक्तव्य की चर्चा थी। कल उनके द्वारा भेजी गई समाचार पत्रों की कतरने भी मिलीं, जिनमें अग्निवेश का वक्तव्य तथा पंजाब में उस पर हुई प्रतिक्रिया छपी है। अग्निवेश का यह वक्तव्य भड़काऊ और शान्तिभंग करने वाला है। यह बात उस पर हई प्रतिक्रिया से भली प्रकार जानी जा सकती है। ११ जून के पंजाबी दैनिक स्पोक्समेन चण्डीगढ़ के पृष्ठ १ पर छपे अग्निवेश के वक्तव्य में कहा गया है कि वह आर्यसमाज का मुखिया हैं। और उन्होंने जोर देकर कहा- मुखिया होने … Continue reading ऋषि दयानन्द का हत्यारा कौन? –डॉ. धर्मवीर जी→
ओ३म् विश्वशान्ति केवल वेद द्वारा मात्र सम्भव छ: लेखक: विवेक आर्य अनुवाद: प्रेम आर्य आउनुहोस्, वेदका केहि मन्त्रहरुको अवलोकन गरौँ, यसमा कस्ता कस्ता दिव्य भावनाहरु छन्:- अज्येष्ठासो अकनिष्ठास एते सं भ्रातरो वावृधुः सौभगाय । ॥ऋग्वेद ५/६०/५॥ अर्थ:- ईश्वरको आदेश छ कि हे मनुष्यहरुहो! तिमीहरुमा कुनै ठूलो-सानो तथा उंच-निचको भेदभाव छैन, तिमीहरु सब भाइ-भाइ हौ। सौभाग्य प्राप्तिका लागि परस्पर मिलेर प्रयत्न गर्दै अघि बढ। ईश्वरले यस मन्त्रमा समस्त मनुष्यको लागि समानताको उपदेश दिएको छ। यसका साथै साम्यवादको पनि स्थापन गर्दैछ। वेदको आधारमा व्यक्ति, पारिवार, समाज, राष्ट्र तथा अखिल विश्वको उत्थान कसरि गर्न सकिन्छ? अथर्ववेदको तेस्रो काण्डको तीसौं सूक्तमा विश्वमा शान्ति स्थापनाको लागि जुन उपदेश दिइएको छ त्यो निक्कै अद्भूत छ। यी यस्ता उपदेश हुन् जुन उपदेश विश्वका अन्य कुनै मत-पन्थ-सम्प्रदायका साहित्यमा … Continue reading विश्वशान्ति केवल वेद द्वारा मात्र सम्भव छ→
ओ३म् ब्राह्मण ग्रन्थ ब्राह्मण ग्रन्थहरुको संख्या कति छ? तिनीहरुका नाम के के हुन्? तिनका रचयिता/लेखक को को हुन्? प्रत्येक ग्रन्थमा के ज्ञान छ? तिनको विषय के हो? विभिन्न वैदिक विद्वानहरुको लेख-रचनाहरु विभिन्न पत्र-पत्रिकाहरुमा समय-समयमा प्रकाश्ति भैरहन्छन्, तिनमा हाम्रा वैदिक संस्कृति संग सम्बन्धित ग्रन्थहरुको सन्दर्भ पनि दिइएको हुन्छ तर मेरो दुर्भाग्य हो कि मैले तिनको बारेमा अधिक ज्ञान राख्दैन र कदाचित यस प्रकारका कुनै पुस्तकहरु पनि उपलब्ध छैनन् जसमा ति ग्रन्थहरुको नाम, तिनका प्रकार, लेखक/रचयिता तथा तिनमा के के ज्ञान तथा रहस्य लुकेको छ, प्रकाशित भएको होस्। समाधान:– मानव संस्कृति, सभ्यता र ज्ञानका भण्डार वेद तथा वेदानुकूल ऋषि ग्रन्थ नै हुन्। वेद स्वयं ईश्वर द्वारा बनाइएका (अपौरुषेय) हुन्, त्यसैले स्वतः प्रमाण मानिन्छन् अर्थात् वेदका लागि स्वयं वेद नै प्रमाण हुन्। जसरि … Continue reading ब्राह्मण ग्रन्थ→
व्यक्ति के मन में प्रतिपल कामनाओं की तरंगें उठती रहती हैं, वह विकास चाहता है, उन्नति के पथ पर अग्रसर होना चाहता है, परन्तु अभाव के झोंके, प्रतिकूलताएँ, बाधाएँ राह को रोकती हैं। केवल जो संकल्पवादी है, वह सारी प्रतिकूलताओं से निकलता हुआ अपने उद्देश्य या मंजिल को पा लेता है। क्षेत्र कोई भी हो-लौकिक अथवा आध्यात्मिक, पथिक अपने रास्ते में बाधाओं का निराकरण करता हुआ प्रगति-पथ पर बढ़ता रहता है। शास्त्रों के अनुसार कुछ ऐसे सहयोगी हैं जो उसके मार्गदर्शन करने में सहायक हैं। व्यक्ति को उनका सहयोग लेना चाहिए- (१) वैचारिक शुद्धि:- किसी भी शास्त्र एवं उत्तम पुस्तक का अध्ययन करते समय विचारों का महत्त्व सर्वोपरि माना गया है। विचार व्यक्ति की उन्नति एवं अवनति का मुख्य कारण … Continue reading सफलता के सहयोगी: -प्रकाश चौधरी→
परस्पर विरोधी कुराहरुको संग्रह-बाइबल… यहूदाको मृत्यु कसरि भयो भन्ने बेहुदा कुरो..! … यो सुनेर यहूदाले त्यो पैसा मन्दिरभित्र फ्याँकिदियो अनि त्यहाँबाट गएर त्यो झुण्डिएर मर्यो। (मत्ती:२७/५) … यहूदाले अधर्मले कमाएको पैसाले एउटा खेत किन्यो। त्यही खेतमा ऊ उँधोमुन्टो भई खसेर मर्यो र उसको पेट फुटेर आन्द्राभुँडी छरिए। (प्रेरित: १/१८) त्यसैले यस्ता वुद्धिहीन व्यक्तिले लेखेको गलत शिक्षा दिने मानिसलाई पथभ्रष्ट बनाउने पुस्तक पढ्न र यस्ताको मत-पन्थ स्वीकार गरि त्यो भेडो समाजमा प्रवेश गरेर आफ्नो जीवन व्यर्थ गर्नु भन्दा सत्य सनातन वैदिक मार्गमा लागेर यो मनुष्य जन्म सार्थक पारौं..! सत्य सनातन वैदिक धर्मको जय..! कृण्वन्तो विश्वमार्यम्..! नमस्ते..!
प्रशोधित (रिफाईन) तेलको सत्यता…! (एक पटक अवश्य पढ्नलायक अत्यन्तै महत्वपूर्ण जानकारी ।) लेखक: स्व. राजिव दीक्षित अनुवादक: प्रेम आर्य मित्रहरु! के हामीले कहिल्यै विचार गरेका छौं कि आखिर जुन प्रशोधित (रिफाइन) तेलले हामी आफ्नो र आफ्ना स-साना बालबालिकाहरुको शरीर मालिश गर्न सक्दैनौं, जुन प्रशोधित (रिफाइन) तेललाई हामीले आफ्नो कपालमा लगाउन सम्दैनौं भने त्यस्तो हानिकारक प्रशोधित (रिफाइन) तेल हामीले कसरि खाइरहेकाछौं त.. ??! मित्रहरु..! आजभन्दा ५० वर्ष अघि सम्म कुनै पनि प्रकारको प्रशोधित (रिफाइन) तेल थिएन, यो विगत ३०-४० वर्ष देखि हाम्रो देशमा देखिन थालेको हो| यस खेलमा केहि विदेशी तथा आफ्नै देशका नाफाखोर कम्पनिहरु लागेका छन्| शुरुवातमा यिनीहरुले केहि कमिशनखोर भ्रष्ट डाक्टरहरुको सहयोगमा चक्कर चलाए र पछी टेलीविजन तथा अन्य संचार माध्यमबाट झुटो प्रचार गरेर जनतालाई आफ्नो कुरो मान्न … Continue reading प्रशोधित (रिफाईन) तेलको सत्यता…!→