वह महामानव कौन था जिसने भगत सिंह को शहीदे आज़म भगत सिंह बना दिया: -कन्हैयालाल आर्य

पंजाब के जि़ला लायलपुर की धरती सचमुच वन्दनीय है, जिसने न जाने कितने ऐसे वीर पुत्रों को जन्म दिया, जिन्होंने हंसते-हंसते माँ भारती की स्वाधीनता के लिए अपने प्राणों की बलि दे दी। इसी लायलपुर के एक गाँव बंगा में एक सिख परिवार रहता था, जिसने आगे चलकर अपनी क्रांतिकारी परम्पराओं से भारतीय इतिहास में एक नया अध्याय जोड़ा। इसी परिवार में सरदार अर्जुन सिंह पैदा हुए थे। सरदार अर्जुन सिंह अपने ही ढंग के क्रांतिकारी थे। वे जाट सिख थे, परन्तु स्वामी दयानन्द जी से जब उनकी भेंट हुई तो वे आर्य समाज की ओर झुक गए। यह कहा जाता है कि स्वामी दयानन्द जी ने उन्हें स्वयं दीक्षा दी और अपने हाथ से उनका यज्ञोपवीत संस्कार किया था। … Continue reading वह महामानव कौन था जिसने भगत सिंह को शहीदे आज़म भगत सिंह बना दिया: -कन्हैयालाल आर्य

वेदों का काल क्या है ?

वेद जिज्ञासा १ – कुछ विद्वान् वेदों का काल पाश्चात्य विद्वानों के आधार पर २००० या ३००० ईसा पूर्व ही मानते हैं, क्या यह ठीक है? और मैक्समूलर ऋग्वेद को दुनिया के पुस्तकालयों की सबसे पुरानी पुस्तक मानता है, क्या मैक्समूलर की यह मान्यता ठीक है? क्या हम आर्यों को भी इसी के अनुसार मानना चाहिए? कृपया, मार्गदर्शन करें। – अनिरुद्ध आर्य, दिल्ली समाधान- वेदों का काल जबसे मानवोत्पत्ति हुई है, तभी से है। आज इस काल को महर्षि दयानन्द के अनुसार १ अरब ९६ करोड़ ८ लाख ५३ हजार ११५वाँ वर्ष (२०१४ के अनुसार ) चल रहा है। पाश्चात्य विद्वानों द्वारा की गई वेदों की काल गणना ठीक नहीं है, क्योंकि इनके द्वारा की गई काल गणना निराधार, पक्षपात … Continue reading वेदों का काल क्या है ?

आर्यसमाज और हरिजन-समस्या: – स्वामी सत्यप्रकाश सरस्वती

सन् १९८० में १९ मार्च से ३० अप्रैल तक पाँच सप्ताह की अनुज्ञा पर मैं उत्तरी बर्मा गया था। रंगून के भव्य आर्यसमाज मन्दिर में एक वाक्य अंकित था- ‘अस्पृश्यता हिन्दू-जाति का सबसे बड़ा कलङ्क है’ – महात्मा गांधी। अछूतपन की कहानी देश में बड़ी पुरानी है। एक भारतीय इतिहासज्ञ की यह बात मुझे जँची थी, नितान्त सत्यता इस बात में कितनी है, यह कहना कठिन है। उस इतिहास का यह संकेत था कि देश के गरीब तबके पर ब्राह्मणों ने अत्याचार किये। यह तबका शूद्रों में से था। जब शूद्रों पर अत्याचार हुए, तो ये बौद्ध हो गये। शंकराचार्य के बाद बौद्धों का ह्रास और ब्राह्मण वर्ग का प्रभुत्व बढ़ा। इन ब्राह्मणों ने बौद्धों को नगरों से निकालकर बाहर … Continue reading आर्यसमाज और हरिजन-समस्या: – स्वामी सत्यप्रकाश सरस्वती

परात्मा नै सच्चा गणेश हो

ओ३म्.. परात्मा नै सच्चा गणेशहो (केहि लामो छ, तर मेरो अनुरोध- पुरा लेख अवश्य पढ्नुहोस् ..) हिन्दुहरुको विश्वास अनुसार गणेश-पूजा गर्नुको पछाडी धारणा के छ भने यसमा सम्पूर्ण सुख, सौभाग्य तथा समृद्धिको प्राप्ति हुन्छ, थालिएका सबै काम सिद्ध हुन्छन् तथा जीवनका हरेक बिघ्नबाधाहरु बाट मुक्ति पाइन्छ। गणेशको जन्मको बारेमा पुराणमा लेखिएका केहि कहानी मध्ये एक यस्तो छ – पार्वतीले स्नान गर्दा आफ्नो शरीरमा लगाएको उबटन बाट एक मनुष्यको शरीर बनाइन् र त्यसमा प्राण फूकिन् र त्यसलाई आफ्नो पुत्र बनाइन्। यो पनि लेखिएको छ कि महादेवले आदेश दिएर भने कि जो संसारको चक्कर लगाएर पहिले आउला त्यहि प्रथम पूजनीय होला सबै देवता तेज गतिमा दौड़े तर गणेश नामक शिवको पुत्र दौडन सकेन किनकि उसको शरीर भयङ्कर थियो। गणेशले आफ्नै माता-पिताको नै … Continue reading परात्मा नै सच्चा गणेश हो

महामृत्युंजय मन्त्र

ओ३म् त्र्यम्बकं यजामहे सुगन्धिम् पुष्टिवर्धनम्। उर्वारूकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात्।। (ऋग्वेद:७/५९/१२/ शुक्ल यजुर्वेद: ३/६०/ निरुक्तम्:१३/४५/ वैतान श्रौतसूत्रम्: ९/१९; ) भावार्थ: “हाम्रो पुरुषार्थ, बल, वुद्धि, पराक्रम बढाउने तथा हामीलाई आरोग्य तथा पुष्टि प्रदान गर्ने तीनै काल (भूत, वर्तमान र भविष्य) का अखण्ड एकरस ज्ञाता, जीव, प्रकृति-परमाणु तथा लोक-लोकान्तरका रक्षक हे परमपिता परमात्मा..! हामी प्रतिदिन उत्तम प्रकारले  वेद विधि अनुसार तपाइँको पूजा-उपासना-भक्ति तथा तपाइँको आज्ञानुसार व्यवहार गर्ने गर्दछौं । जसरि लताको बन्धनमा जकडिएको काँक्रो या खरबुजो पाकेर सुगन्धित, पुष्टिकारक एवं मधुर स्वादयुक्त भएर लहरा बाट स्वतः छुट्छ, त्यसरी नै हे परमेश्वर ! हामी पनि यशस्वी भएर जन्म-मरणको भयङ्कर दुःखदायक बन्धन बाट छुटेर तपाइकै कृपाले मोक्ष प्राप्त गर्न सकौं।” यो मन्त्र ईश्वरको रचना हो र हामीलाई यस आशयले प्रदान गरिएको हो कि हामी ईश्वरसंग यसै … Continue reading महामृत्युंजय मन्त्र

गौ हत्यारालाई वेदमा छ मृत्युदण्डको विधान

ओ३म्.. गौ हत्यारालाई वेदमा छ मृत्युदण्डको विधान गौ हत्याको बारेमा सनातन वैदिक धर्ममा कस्तो व्यवस्था छ र वेदले के भन्छ? यसको बारेमा धेरैजसोलाई जानकारी नै छैन। अधिकांस मानिसहरुले यसलाई एक राजनीतिक मुद्दा नै मान्ने भूल गर्दछन् तर यदि हामिले सत्य सनातन वैदिक धर्मको आधार स्तंभ वेदका पन्ना पल्टाएर हेर्नेहो भने थाहा हुनेछ कि गौहत्या हाम्रा लागि यत्रो संवेदनशील मुद्दा किन छ। धेरैजसोले सोध्ने गर्दछन् वेदमा गौहत्या गर्नेहरुका लागि के आदेश छ? सत्य सनातन वैदिक धर्म तथा संस्कृतिको पक्षपाती आर्यहरुको देश नेपाल जसले वेदलाई आफ्नो एकमात्र आदर्श तथा धर्म ग्रन्थ मान्दछ, अहिले केहि विदेशी दलालहरुको चंगुलमा फसेर धर्मनिरपेक्ष देशमा परिणत भएको छ र यहाँ अहिले केहि मानवता विरोधी शक्तिहरुले आफ्नो तथाकथित् धर्म-पुस्तकलाई नै सबैथोक मानेर त्यहि हिसाबले विधेयक ल्याउने र कानून … Continue reading गौ हत्यारालाई वेदमा छ मृत्युदण्डको विधान

ईश्वरको यथार्थ स्वरूपलाई कसले जान्दछ?

ओ३म्.. स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविरं शुद्धमपापविद्धम्‌। कविर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोऽर्थान्‌ व्यदधात् शाश्वतीभ्यः समाभ्यः ॥ (यजुर्वेद:४०/८ तथा ईशोपनिषद:८) (भावार्थः ईश्वर सर्वव्यापक छ, जगत उत्पादक, शरीर रहित, शारीरिक विकार रहित, नाडी र नसाको बंधन रहित, पवित्र, पाप रहित, सूक्ष्मदर्शी, ज्ञानी, सर्वोपरि वर्तमान, स्वयंभू: (उसलाई बनाउने कोहि छैन, ऊ स्वयं उत्पन्न भएकोहो) अर्थात् अजन्मा छ, त्यसैले नै अनादि काल देखि जीवहरुको लागि ठिक ठीक कर्मको विधान गर्दछ।) ‘ईश्वरको यथार्थ स्वरूपलाई कसले जान्दछ?’ संसारमा ईश्वरलाई मान्ने र नमान्ने दुई श्रेणिका मानिसहरु छन्। ईश्वरको अस्तित्व स्वीकार नगर्नेलाई नास्तिक भनिन्छ। जो नास्तिक छन्, उनीहरुले ईश्वरको सत्य स्वरूपलाई जान्दछन् भन्ने कुराको अपेक्षा पनि गर्न सकिन्न। जसले ईश्वरलाई मान्दछन्, ईश्वरको अस्तित्वलाई स्वीकार गर्दछन्, के तिनीहरु सबैले ईश्वरको सत्य स्वरूपलाई जान्दछन्? यसको उत्तर नकारात्मक नै आउँछ। ति सबै आस्तिकहरुले ईश्वको सत्य स्वरूपलाई जान्दैनन्। ईश्वरको यथार्थ स्वरूपलाई केहि अत्यन्त थोरै मानिसहरुले मात्र जान्दछन्। … Continue reading ईश्वरको यथार्थ स्वरूपलाई कसले जान्दछ?

के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो?

ओ३म्.. के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो? विषयलाई पढेर तपाइँहरु अवश्य आश्चर्यमा पर्नुभयो होला कि यो के लेख्यो तर सबै ईसाईहरुले यस्तै मान्ने गर्दछन्। ईसाईहरु भन्ने गर्दछन् कि येशुले स्वयं आफ्नो बलिदान संसारका समस्त मनुष्यहरुका लागि दियो जसबाट अहिले जसले ईसालाई “परमेश्वरको पुत्र” मान्दछ, त्यो निश्चित रुपमा स्वर्ग जान्छ। यो केवल मात्र एक कपोल कल्पना नै हो। किनकि यदि येशुले आँफूलाई आँफै बलिदान दिएको हुन्थ्यो भने त क्रुसमा झुन्ड्याउनु भन्दा पहिले या क्रुसमा झुन्ड्याइए पछी आफ्नो प्राण निस्कन लाग्दा पिडा र मृत्युको डरले दुःखी हुने थिएन र आफ्नो ज्यान बचाइदिन भनेर ईश्वर संग प्रार्थना पनि गर्ने थिएन। र न त उसको एक पटक प्राणपखेरु उडिसके पछी ऊ पुनः जीवित नै भएको थियो। तर … Continue reading के येशु स्वयं मरेर आफ्नो बलिदान दिएको र पुनः जीवित पनि भएको थियो?

अजान के हो?

ओ३म्.. अजान के हो? यो वेदबाट लिइएको वैदिक एकेश्वरवादकै एउटा नक्कल हो भन्दा अत्युक्ति नहोला तर यसमा आफ्नो छुट्टै सम्प्रदाय अघि बढाउनको लागि स्वार्थवश ईश्वरको एकदम समिपमा मुहम्मदलाई बसालेर साम्प्रदायिक रङ दिइयो र एकेश्वरवादको धज्जी उडाइएको छ। जतिसुकै प्रलाप गरे पनि इस्लाममा अल्लाह र मुहम्मद एकार्काका परिपुरक हुन्, त्यसैले एकेश्वरवादको सिद्धान्त खण्डित भएको छ..! • के अजान लाउड स्पीकर मार्फत नै हुनु आवश्यक छ? • अजानको बारेमा मुहम्मदको मान्यता के थियो? • लाउड स्पिकरको आविस्कार हुनु भन्दा पहिले कसरि गरिन्थ्यो? • के यो इस्लामको अहम कडी हो या साम्प्रदायिक उद्दण्डता? • यो अजान, अज्ञान हो या अन्जान?!!! सबैको मनमा यस्ता-यस्ता प्रश्नहरु अवश्य उठ्ने गर्दछन् होला, स्वयं धेरै जसो मुस्लिमहरुको मनमा पनि उठ्ने गर्छन् सायद… कहिले काहीं यहि बिषयलाई लिएर संसारका … Continue reading अजान के हो?

जहाँ ज्युदाको कुनै मूल्य छैन..

ओ३म्.. वेदाहमेतं पुरुषं महान्तं आदित्यवर्णं तमसो परस्तात् । तमेव विदित्वा मृत्युमत्येति नान्य: पन्था विद्यतेऽयनाय ॥ ।।यजुर्वेद: ३१/१८।।             भावार्थ: मनुष्यले परमेश्वरलाई नै यथावत जानेर ठीक प्रकारले ज्ञानी हुन्छ अन्यथा हुँदैन । जो सबभन्दा महान, सबलाई प्रकाशित गर्ने र अविद्या, अन्धकार अर्थात अज्ञान आदि दोषहरुले अलग छ, त्यहि पुरुषलाई मैले परमेश्वर र इष्टदेव भनेर जान्दछु । उसलाई नजानेर कुनै पनि मनुष्य यथावत् ज्ञानवान हुन सक्दैन । किनकि त्यहि परमात्मालाई जानेर र प्राप्त गरेर नै जन्म-मरणादि क्लेशहरुको समुद्र समान दु:ख देखि छुटेर परमानन्द स्वरूप मोक्ष प्राप्त गर्दछ, अन्यथा कुनै प्रकारले मोक्षसुख प्राप्त हुन सक्दैन । यसबाट यहि सिद्ध हुन्छ कि सबैले उसैको उपासना गर्नु उचित छ। त्यो भन्दा भिन्न अरु कसैको उपासना गर्नु हुँदैन, किनकि मोक्ष प्रदान गर्नेवाला केवल एक परमेश्वर बाहेक … Continue reading जहाँ ज्युदाको कुनै मूल्य छैन..

आर्य मंतव्य (कृण्वन्तो विश्वम आर्यम)